B Live Bakery Ad

B LIVE BAKERY "freshly Tasty and Hygienic " Cake काे लागि सम्झनै पर्ने ठाउँ 24 Hours Cake Delivery गरिन्छ । सम्पर्क नम्बर 📞9844232983 & 9849523584 फाेन गर्नु हाेला ।

बिज्ञापन

बिज्ञापन
B Live Bakery

Sunday, 9 July 2023

सुनुवार documentary - Bijaya Online TV


 सुनुवार भाषा नेपालमा बोलिने एक प्रमुख जातिय भाषा हो । अर्थत: सुनुवारी, कोइचा, मारपचे, मारपचा-दोपचा कुराकानी । विशेष गरी नेपालको पुर्वी पहाड रामेछाप, दोलखा, ओखल्ढुङ्गा, खोटाङ, तपलेजुङ्, ईलाम जनकपुर्, सुनसारी, सिरहा, सिन्धुलीका साथै भुटान र भारतको सिक्किम र दार्जेलिङ क्षेत्रमा बसोबास गर्ने सुनुवार र किरात जातिहरूले बोल्ने भाषा लाई सुनुवार भाषा अथवा कोइचा-लो भनिन्छ ।

सुनुवार भाषा
सुनुवार भाषा (कोइच लो)
Sunuwar koich.jpg
मूलभाषी नेपाल, भारत, भुटान
क्षेत्रदक्षिण एसिया
मातृभाषी वक्ता3०,०००
आञ्चलिक भाषाहरू
  • खिजी ओखल्ढुङ्गा, काठमाडौँ ललितपुर, सिक्किम
देवनागरी, कृप्ती

No comments:

Post a Comment

बिज्ञापन

बिज्ञापन